Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

सन्तोष शाहः ’नेपाली खाना लिएर मास्टरशेफ यूकेमा फेरि जाँदैछु’

सन्तोष शाहः ’नेपाली खाना लिएर मास्टरशेफ यूकेमा फेरि जाँदैछु’

  •  

    images
    images
    images

    काठमाण्डौँ । मास्टरशेफ यूकेको प्रतिस्पर्धामा नेपाली खाना पकाएर निकै प्रशंसा बटुलेका सन्तोष शाह सो प्रतिस्पर्धामा पुनः सहभागी हुन लागेका छन् ।

    images

    ’रिम्याच’ भनिने उक्त विधामा मास्टरशेफ यूकेका अन्तिम चार प्रतिस्पर्धीले भाग लिन पाउने बताइन्छ । उनी गत वर्षका उपविजेता हुन् ।

    नेपालको सिराहा जिल्लामा पर्ने तत्कालीन कर्जन्हा गाउँमा जन्मेका शाहले गत वर्ष नेपाल आएर विभिन्न भेग तथा जातजातिका मौलिक खाना तथा मसलाहरूको अध्ययन गरेर ’आयला’ नामको पुस्तक समेत प्रकाशन गरेका छन्।

    नयाँ नेपाली खानासहित प्रतिस्पर्धामा सहभागी हुने बताउँदै उनले विजेता बन्ने लक्ष्य लिएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij