Jun 22 2026 | २०८३, असार ८ गते
कैलाली। कैलालीको धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका–३ बोराडाँडीबाट सोही ठाउँका २७ वर्षीय अशोक पाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पालसंग ११ ग्राम लागूऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij