Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

  • कैलाली। कैलालीको धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका–३ बोराडाँडीबाट सोही ठाउँका २७ वर्षीय अशोक पाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    पालसंग ११ ग्राम लागूऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij