Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । काभ्रेको नमोबुद्ध-२ पातलेगाँउमा बसको ठक्करबाट पैदल यात्रुको मृत्युपछि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठका अनुसार बसको ठक्करबाट ८२ वर्षीय पोतबहादुर कटुवालको मृत्यु भएको थियो ।...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij