Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रधानसेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान

  • काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी लिला बहादुर खनाल क्षेत्रीलाई जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक-एक जना महासेनानी तथा प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

    AGNI GROUP

    उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij