Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत प्रस्थान गरेका छन् । भारतीय सर्वोच्च अदालतको ७५औँ स्थापना दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी उनी भारत गएका हुन् । प्रधानन्यायाधीश श्रेष्ठ समकक्षी डी. वाई चन्द्रमोहनको नियमन्त्रणामा भारत गएको सर्वोच्च अदालतको विज्ञप्तिमा...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij