Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना

  • सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका-१० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    बा २ ख ३६८९ नम्बरको ट्रक दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका कमल कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सवारी धनी समेत रहेका कार्कीको दुर्घटनाबारे प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ ।

    AGNI GROUP

    सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको स्थानीयले बताएका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij