Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका लागि तयारी भएको छ। भारतको गुजरातस्थित गान्धीनगरमा ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्।
देउवा पाँचौ पटक प्रधानमन्त्री भएपछि भारत भ्रमणमा गएका छैनन्। यसअघि स्कटल्यान्डको ग्लास्गोमा भएको कोप–२६ मा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका थिए।
पार्टी सभापतिमा पुनः निर्वाचित भएलगतै उहाँ भारत भ्रमणको तयारीमा जुट्नु भएको हो । पछिल्लो पटक प्रधानमन्त्रीको पद समालेपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij