Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

काठमाडौँको कागेश्वरी मनोहरा सडकमा युवती मृत फेला

काठमाडौँको कागेश्वरी मनोहरा सडकमा युवती मृत फेला

  • काठमाडाैँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन् ।
    मृत फेला पर्नेमा ३३ वर्षीया धनमाया लामा हुन्। लामा त्यहीँ ठाउँकी स्थानीय हुन्। 

    onlinepatrika
    Arghakhachi

    तालिम प्राप्त कुकुर, चिकित्सकसहितको टोली घटनास्थलमा पुगेको र घटनास्थलमा परिसरका एसएसपी र महाशाखाबाट एसपीको टोली खटिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाउने बताएको छ।

    AGNI GROUP

    शवको पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिँदैछ। उनको मृत्यु कसरी भएको हो भन्ने पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij