Jun 22 2026 | २०८३, असार ८ गते
विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आईडी बनाएर अनलाइन ठगी गर्ने बर्दियाका रमेश थारु पक्राउ परेका छन् । नक्कली फेसबुक पेज बनाई ‘डीएसएलआर’ क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक विज्ञापन राखेर ठगी गरेको प्रहरीले जनाएको छ। ग्राहकहरुले सामान डेलिभरी गर्नुपूर्व केही रकम आईएमई पे एप, इसेवा मार्फत पठाउन लगाई सामान डेलिभरी नदिई सम्पर्कविहीन भई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij