Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

चम्किए लेलेका थापा

चम्किए लेलेका थापा

  • ललितपुर लेलेका नेपाली सेनाका महासेनानी भोलानाथ थापा नेपाली सेनाको सहायक रथीमा बढुवा भएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार उनी सहायक रथीमा बढुवा भएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सहायक रथीमा बढुवा हुने महासेनानीहरुमा भोलानाथ थापा, विष्णुकुमार खड्का, कृष्णप्रसाद भण्डारी, प्रकाशराज थापा, भुवन खत्री, ज्योतिन्द्र महत र मनोजकुमार सिलवाल रहेका छन् । त्यस्तै उपरथी दर्जामा सहायक रथी प्रदिपजंग केसी र सहायक रथी योगराज शर्मा पदोन्नति भएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij