Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

गोविन्द केसीद्वारा देउवालाई ज्ञापनपत्र

गोविन्द केसीद्वारा देउवालाई ज्ञापनपत्र

  • काठमाडाैँ । डा.गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार डा. केसी प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । काँग्रेस महामन्त्री गगन थापाले  डा. केसीलाई बालुवाटार लिएर गएका थिए । 
    डा.केसी  चिकित्सा क्षेत्र सुधारको माग राख्दै पटक-पटक अनसन बस्दै आएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij