Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

टिपोट गर्नुस्, आजको मौसम

टिपोट गर्नुस्, आजको मौसम

  • काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर हुस्सु तथा कुहिरोसहित चिसो बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि लागेको हुस्सु तथा कुहिरो विस्तारै हट्दै जानेछ।

    onlinepatrika
    Arghakhachi

    बिहान सबेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० मिटरमात्रै रहेको भिजिबिलिटी बिस्तारै बढ्दै गएको मौसमविद् राजु प्रधानाङले बताए । शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij