Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

अमेरिकामा राजेशमाथि स्टेजमै आक्रमण

अमेरिकामा राजेशमाथि स्टेजमै आक्रमण

  • लोकप्रिय गायक राजेश पायल राईमाथि हातपात भएको छ । नयाँवर्ष सन् २०२२ को स्वागतमा आयोजित एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक राईमाथि हातपात भएको हो ।

    onlinepatrika
    Arghakhachi

    न्यूयोर्कमा आयोजित कन्सर्टमा गीत गाइरहेका गायक राईलाई एक दर्शकले स्टेजमा चढेर पछाडिबाट अँगालो मारेजस्तो गर्दै हातपातको प्रयास गरेका थिए । मेगास्टार (राई इज किङ) भनेर चिनिने गायक राई अहिले न्यूयोर्क पुगेका छन् । गायक राईलाई हातपात कसले किन गर्यो भन्नेबारे खुल्न बाँकी छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij