Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

आज देशभर मौसम सफा रहने

आज देशभर मौसम सफा रहने

  • काठमाडाैँ । आज देशभर मौसम सफा रहनेछ। पश्चिमी वायुको सामान्य प्रभावले केहीँ समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    हाल देशका प्रदेश १ र बागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
    साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।

    AGNI GROUP

    बाक्लो हुस्सु र कुहिरो केही बेरपछि हटेर घाम लाग्ने महाशाखाले अनुमान गरेको छ।
    आज काठमाडौँको तापक्रम ४.२ डिग्री सेल्सियस रहेको छ। दिउँसो १६–१८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij