Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

प्रधानमन्त्री पुसमै भारत भ्रमणमा जाने

प्रधानमन्त्री पुसमै भारत भ्रमणमा जाने


  • काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवा १०औँ ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागी हुन भारत भ्रमणमा जाने भएका छन्।

    onlinepatrika
    Arghakhachi

    उक्त सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८) सम्म हुँदै छ। त्यसका लागि प्रधानमन्त्री देउवाको भ्रमण तालिका र व्यवस्थापनको काम भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

    AGNI GROUP

    भ्रमणका विभिन्न एजेन्डामध्ये केहीँ टुंगो लागिसकेको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दसँग सम्भवतः भ्रमणको पहिलो दिन नयाँ दिल्लिमा भेटवार्ता गर्नेछन्। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij