Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

हिमपहिरामा हराएका किसानको शव भेटियो

हिमपहिरामा हराएका किसानको शव भेटियो

  • हिमपहिरामा परेर बेपत्ता एक किसान चार दिनपछि मृतावस्थामा फेला परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ आच्यों गुरुङ हिउँले पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । गुरुङको शव परीक्षणका लागि लमजुङको बेंसीशहरस्थित जिल्ला अस्पताल लगिएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij