Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्कंदै छन्। जण्डिसको वंशानुगत समस्या भएका पुन उपचारका लागि चीन गएका हुन्। पुनकाे ९८ दिनपछि स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गरेको हो।
सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुन स्वदेश फर्कने भएकाले केन्द्रीय बैठकमा पदाधिकारी चयन नगरी २५ गतेसम्म स्थगित भएको जानकारी गराएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij