Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

छुट्टाछुट्टै स्थानमा शिशुसहित दुई मृत फेला

छुट्टाछुट्टै स्थानमा शिशुसहित दुई मृत फेला

  • तनहुँमा छुट्टाछुट्टै स्थानमा नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । 

    onlinepatrika
    Arghakhachi

    व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । 

    AGNI GROUP

     यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij