Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

आर्थिक अभावमा क्यान्सरपीडित थापाको भारतमा बिचल्ली

आर्थिक अभावमा क्यान्सरपीडित थापाको भारतमा बिचल्ली

  • जिब्रोको क्यान्सरबा पीडित  शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका दलबहादुर थापाको आर्थिक अभावमा भारतको मुम्बईमा बिचल्ली भएको छ । खर्च अभावका कारण मुम्बइस्थित अधेरी अस्पतालमा थापाको उपचार प्रभावित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आफ बिरामी परेपछि परिवारको समेत बिचल्ली भएको छ । थप उपचारका लागि रकम अभाव भएको थापाका साथी अमरबहादुर साउदले भन्नुभयो, “अस्पतालले उपचार रकम माग गर्न थालेको छ, परिवारजनले उपचार खर्च जुटाउन सकेका छैनन् ।” 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij