Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

फिल्मी शैलीमा बैंकको पैसा छुमन्तर 

फिल्मी शैलीमा बैंकको पैसा छुमन्तर 

  • काठमाडौं । एनआइसी बैंकबाट १६ लाख रकम चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र बानेश्वर वृत्तले बानेश्वरस्थित बैंकको शाखामा चोरीको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    काँडाघारी बस्ने प्रदीप खत्री, धापाखेल बस्ने विमल तामाङ, ढोलाहिटी बस्ने शक्तिराज पौडेल र भक्तपुर बस्ने अनिश खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

    AGNI GROUP

    एनआइसी एशिया बैंकको कलेक्टर समेत रहेका प्रदिपसँग अहिलेसम्म १३ लाख ४६ हजार रुपैयाँ बरामद गरिसकेको बताइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij