Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । नेपाल प्रहरीका एसएसपी सरुवा गरिएको तीनदिन नबित्दै ३४ एसपीको एकैपटक सरुवा भएको छ । नेपाल प्रहरीका महानिरिक्षकको निर्णय अनुसार उनीहरुको सरुवा भएको प्रहरी उपरिक्षक दिलिप घिमिरेले बताए ।
ललितपुरका एसपी प्रज्वल महर्जनको सरुवा नवलपरासीमा भएको छ । सरुवा भएका एसपीहरुको सूची यसप्रकार छ ।




© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij