Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

पनौतीको १२ वर्षे मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह

पनौतीको १२ वर्षे मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह

  • काठमाण्डौँ । मकर मेलामा स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ । ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ। मकर मेला मकर संक्रान्तिदेखि माघ महिनाभर सञ्चालन हुनेछ ।

    onlinepatrika
    Arghakhachi

    काभ्रेपलाञ्चोकको कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)को बैठकले कोरोना संक्रमणको उच्च जोखिम रहेकाले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम तथा महोत्सव नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ। 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij