Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

धनकुटामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

धनकुटामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

  • काठमाडौँ । धनकुटा नगरपालिका–२, नागढुंगामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    टिपर चालक प्युठानको माण्डवी गाउँपालिका–१ का २७ वर्षीय भुवन ठेडीमगर र परिचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

    AGNI GROUP

    धनकुटाबाट वसन्तपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट २५ मिटर जति तल खसेको थियो । त्यसमा चालक र परिचालक च्यापिएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij