Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

हात्तीको आक्रमणबाट सेनाको मृत्यु 

हात्तीको आक्रमणबाट सेनाको मृत्यु 

  • जंगली ध्रुवे हात्तीको आक्रमणबाट नेपाली सेनाको एक जवानको मृत्यु भएको छ ।  

    onlinepatrika
    Arghakhachi

    साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो । हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकको हो । 

    AGNI GROUP

    साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आक्रमण गर्दा उपचारका क्रममा जवानको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    हात्तीको आक्रामक बढ्न्न थालेपछि निकुञ्ज नजिक बस्तीका मानिसहरुलाई आवतजावतमा त्रास बढेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij