Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

बसको ठक्करबाट एकको मृत्यु

बसको ठक्करबाट एकको मृत्यु

  • काठमाडौं । कलङ्कीमा बस र मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

     कलङ्कीमा सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई  ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय सङ्गीत बुढामगरको मृत्यु भएको हो।

    AGNI GROUP

    उपचारको  क्रममा  शहिद मेमोरिय अस्पतालमाउनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij