Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

काठमाडौँ उपत्यकाका सिनेमा हल आजदेखि बन्द

काठमाडौँ उपत्यकाका सिनेमा हल आजदेखि बन्द

  • काठमाडौँ । कोरोना भाइरसको संक्रमण  फैलिदै गएपछि काठमाडौँ उपत्यकाका सिनेमा हल आजदेखि बन्द भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

    onlinepatrika
    Arghakhachi

    यस्तै सपिङ मल, डिपार्टमेन्ट स्टोरमा एकपटकमा २५ जनाभन्दा बढी उपस्थित नहुने गरि सञ्चालन गर्नुपर्ने, पार्टी प्यालेसमा कुल क्षमता एक तिहाइ मात्र अथवा ५० जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय पनि सरकारले गरेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij