Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

श्वेता खड्कालाई कोरोना संक्रमण

श्वेता खड्कालाई कोरोना संक्रमण

  • काठमाडाैँ । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक संजालमार्फत श्वेताले आफूलाई भाइरस संक्रमण भएको जनाएकी हुन् ।
    उनले लेखेकी छन्, ‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु। सबै सुरक्षित रहनुहोला।’

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij