Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

 माघ ६ गते बाट मनकामना मन्दिर प्रवेश निषेध

 माघ ६ गते बाट मनकामना मन्दिर प्रवेश निषेध

  • काठमाडाैँ । मनकामना क्षेत्र विकास समितिले मनकामना मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
    कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि  ६ गते देखि माघ मसान्तसम्म मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    यस अवधिमा नित्यपूजा वाहेक अन्य पूजा र मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले जानकारी दिए।

    AGNI GROUP

    मन्दिरमा भक्तजनबाट हुने बलीपुजा, लाखबत्ती बाल्ने जस्ता धार्मिक गतिविधिमा पनि निषेध गरिएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij