Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

  • काठमाडाैँ । बाँकेको कोहलपुर नगरपालिकामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कोहलपुर–१४, हवल्दारपुरमा  ट्रकले ठक्कर दिँदा नेपालगन्ज उपमहानगरपालिका–७ निवासी त्रिलोक केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिए ।
    केसीलाई भे१क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको हो । ठक्करबाट केसीको मृत्यु भएपछि चालक फरार रहेका छन् ।

    AGNI GROUP

    फरार रहेका चालकको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालयले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij