Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

मेयर रीनाले दिइन् महिला स्वयंसेविकालाई मोबाइल

मेयर रीनाले दिइन् महिला स्वयंसेविकालाई मोबाइल

  • काठमाडाैँ  । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारी साहले सामुदायिक स्वास्थ महिला स्वयंसेविकालाई मोबाइल बितरण गरेकी छन् ।  

    onlinepatrika
    Arghakhachi

    मेयर साहले नगरक्षेत्रभित्र कार्यरत ३६ जना मध्ये २६ जना महिला स्वयंसेविकालाई मोबाइल बितरण गरेकी हुन्। बाँकी १० जनालाई शुक्रबार बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले  जानकारी दिए । 
    केहीँ दिन अघि मेयरकै पहलमा मौलापुर नगरक्षेत्र अन्तर्गत कक्षा १२ मा अध्ययनरत ७० जना छात्रालाई ल्यापटप बितरण गरिएको थियो । उनकै अगुवाइमा नगरपालिका भरिका सबै परिवारमा निशुल्क ग्याँस सिलिन्डर चुल्हो बितरण गरि धुँवामुक्त घोषणा गरिएको थियो ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij