Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

साल्ट ट्रेडिङका अध्यक्ष मानन्धरको निधन

साल्ट ट्रेडिङका अध्यक्ष मानन्धरको निधन

  • काठमाडाैँ । साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष एवम् पूर्वसांसद लक्ष्मीदास मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको छ ।
    मानन्धरलाई केहीँ दिनयता आएको ज्वरो र खोकी कम नभएपछि बिहीबार बेलुका ह्याम्स अस्पताल लगिएको थियो । अस्पताल लगेको केहीँ समयमा नै उनको भएको हो।
    मानन्धर २०५८ मा एमालेबाट राष्ट्रियसभामा चुनिएका थिए । मानन्धरलाई भाषासेवी, समाजसेवीका रुपमा पनि चिनिन्छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij