Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

लागूऔषध सहित एक युवक पक्राउ

लागूऔषध सहित एक युवक पक्राउ

  • काठमाडाैँ । मकवानपुरका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सडकबाट नियन्त्रित लागूऔषध एक सय एमएलको डाइलेक्स डिसि १ सय १० बोतल सहित  पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–९ घोरङ बस्ने २२ वर्षीय नबराज तामाङ रहेका छन् । बा.५१ प ८३७५ नम्बरको मोटरसाइकललाई  प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक तामाङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरी कार्यालयले जनाएको छ ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

     

    फाइल तस्वीर

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij