Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

 अनलाइनबाट जुवा खेलाउने ८ जना महिलासहित ७४ जना पक्राउ

 अनलाइनबाट जुवा खेलाउने ८ जना महिलासहित ७४ जना पक्राउ

  • काठमाडाैँ । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँको बौद्धस्थित  एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिंगो खेलिरहेको अवस्थामा उनीहरूलाई  पक्राउ गरिएको हो ।

    AGNI GROUP

    प्रहरीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिंगो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् ।

    साथै, उनीहरूबाट ६ लाख १८ हजार २५० रुपैयाँ समेत बरामद गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij