Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

विषादी सेवनबाट एक पुरुषको मृत्यु

विषादी सेवनबाट एक पुरुषको मृत्यु

  • काठमाडाैँ । धनगढीको एक होटेलमा विषादी सेवनबाट एक पुरुषको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ जयलक्ष्मी होटेलमा विषादी सेवन गरेका एक पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ का ३८ वर्षीय देव धामीको मृत्यु भएको हो।

    AGNI GROUP

    विषादी सेवनपछि सेती प्रादेशिक अस्पताल पुर्‍याइएका उनलाई त्यहाँबाट नोभा अस्पताल लगिएको थियो।

    उनले सेल्फास नामक विषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालयले बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij