Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

  • काठमाडाैँ । आगामी जेठमा स्थानीय तहको निर्वाचन हुने पक्का भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सचिवालयको बैठक बोलाएको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री शेरबहादुर देउवालेसमेत सो मितिमा सहमति जनाएपछि पार्टीको रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न एमालेले बैठक बोलाएको हो।

    AGNI GROUP

    बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ । एमाले सचिवालयमा पदाधिकारी १९ जना सदस्य रहने व्यवस्था छ ।

     

     

    फाइल फोटो

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij