Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

जनमत पार्टीद्वारा राजमार्ग बन्द

जनमत पार्टीद्वारा राजमार्ग बन्द

  • काठमाडाैँ । सीके राउत नेतृत्वको जनमत पार्टीले आज बिहानैदेखि सप्तरीमा टायर बालेर प्रदर्शन गर्दै राजमार्ग बन्द गराएको छ।  सीके राउतको सचिवालयका किसान आन्दोलनअन्तर्गत सप्तरी–रुपनीमा चक्काजाम गरिएको हो।

    onlinepatrika
    Arghakhachi

    जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग बन्द गर्ने विरोधको कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij