Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

नारायणलाई कालो झण्डा

नारायणलाई कालो झण्डा

  • काठमाडाैँ । नेकपा एमाले निकट अनेरास्ववियुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई गृहजिल्ला उदयपुरमा कालोझण्डा देखाएको छ।
    गृह जिल्ला पुगेका खड्कालाई अनेरास्ववियुका कार्यकर्ताहरुले बाटोमा कालो झण्डा देखाएका हुन्। 

    onlinepatrika
    Arghakhachi

    प्रदर्शनका क्रममा अनेरास्ववियु केन्द्रीय सदस्य मनोज तामाङ, अनेरास्ववियु उदयपुर अध्यक्ष भुवन दहाल र अनेरास्ववियु उदयपुर सचिवालय सदस्य अश्विन कार्की पक्राउ परेका छन्। 

    AGNI GROUP

    तत्काल स्थानीय तह निर्वाचन मिति घोषणा माग गर्दै अनेरास्ववियुले देशभरबाट सरकारलाई दबाब दिइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij