Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

डा.केसी र स्वास्थ्यमन्त्रीबीच भेटवार्ता

डा.केसी र स्वास्थ्यमन्त्रीबीच भेटवार्ता

  • काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा.गोविन्द केसी र स्वास्थ्यमन्त्री बिरोध खतिवडा बीच भेटवार्ता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    भेटमा सरकारसँग भएका सम्झौताहरू कार्यान्वयन र स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, शुलभ र सबैको समान पहुँचमा हुने व्यवस्थाको माग गर्दै डा. केसीले सात बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ ।

    AGNI GROUP

    डा. केसीले आफ्ना माग पूरा नभए थप संघर्षको कार्यक्रम गर्ने भनेर जानकारी गराउनुभयो ।

     

    khatiwada-dr-kc-gyapan-patra.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij