Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौं । राहदानी बनाई दिने भनी रकम लिई ठगी गरेको अभियोगमा सुनसरीका मनोज सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएका व्यक्तिलाई माघ १८ गते राहदानी बनाईदिने भनी १२ हजार रुपैयाँ लिई सम्पर्कविहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मनोजलाई पक्राउ गरेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij