Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

मधेस प्रदेश सरकारमा थपिए राज्यमन्त्री

मधेस प्रदेश सरकारमा थपिए राज्यमन्त्री

  • मधेस प्रदेश सरकारमा नेकपा (एकीकृत समाजवादी)बाट एक राज्यमन्त्रीको आगमन भएको छ । मुख्यमन्त्री लालबाबु राउतले उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नागेन्द्र राय यादवलाई नियुक्त गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

     आज  प्रदेश प्रमुख हरिशंकर मिश्रकोउपस्थितिमा मुख्यमन्त्री राउतले नागेन्द्र राय यादवलाई पद तथा गोपनीयताको शपथ खुवाए । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij