Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

एमसीसीविरुद्ध साना वामपन्थी एकजुट

एमसीसीविरुद्ध साना वामपन्थी एकजुट

  • काठमाडाैँ । एमसीसी विरोधमा साना वामपन्थी दलले भोलि मंगलबारदेखि आन्दोलन चर्काउने भएका छन् । एमसीसी लाई प्रतिनिधिसभाबाट पारित गर्ने तयारी तीव्र भइरहेको छ। 

    onlinepatrika
    Arghakhachi

    माघ २५ गते देशैभरी संयुक्त कोणसभा गर्न लागेका साना वामपन्थी दलले माघ २६ गते काठमाडौँ उपत्यकामा माइतीघरबाट जुलुससहित संसद भवन अगाडि विरोध प्रदर्शन गर्ने भएका छन् ।

    AGNI GROUP


    शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन  गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसविरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न’ अपिलसमेत गरेका छन् ।

    यसरी अपिल गर्ने साना वामपन्थी दलहरूमा नेपाल कम्युनिस्ट पार्टी,  नेपाल कम्युनिस्ट पार्टी (मसाल)  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij