Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

पाँच बालबालिका चन्द्रागिरी जंगलबाट सकुशल उद्धार

पाँच बालबालिका चन्द्रागिरी जंगलबाट सकुशल उद्धार

  • काठमाडौँ । शनिबार दिउँसो चन्द्रागिरीमा हिउँ खेलेर फर्किने क्रममा हराएका पाँच बालबालिकालाई प्रहरीले मध्यरातमा सकुशल उद्धार गरेको छ ।
    चन्द्रागिरी नगरपालिका ६ महादेवस्थान बस्ने रीता गुरुङ, सौभाग्य गुरुङ, सहज गुरुङ, जेनिशा गुरुङ र एरविन गुरुङलाई मध्यराती सवा १ बजे जंगलमा फेला पारि आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार सूचना पाएलगत्तै डीएसपी डिल्लीनारायण पाण्डेयको नेतृत्वमा विपद व्यवस्थापन गुल्म सामाखुसीकासहित ३७ जना प्रहरीको टोलीले ५ घण्टापछि बालबालिकालाई सकुशल फेला पारेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij