Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

  • काठमाडाैँ । पर्साको जिरा भवानीपुर गाउँपालिका ४ मा ट्याक्टरमा मोटरसाईकल ठोकिँदा मोटरसाइकलमा सवार १ बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। 

    onlinepatrika
    Arghakhachi

    ना ४ त ८१४६ नम्बरको ट्याक्टरमा, बा ५५ प ६५२८ नम्बरको मोटरसाईकल ठोकिएकाे थियो। दुर्घटनामा घाइते भएका जिराभवानी गाउँपालिका ४ की ३० वर्षीया विद्या देवी र उनकी ४ वर्षीया छोरी अन्यालाई उपचारको लागि अस्पताल लैजादै गर्दा बालिका बाटोमै मृत्यु भएको हो। 

    AGNI GROUP

    विद्या देवीको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij