Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

आउँदो बैशाख ३० : स्थानीय तहको निर्वाचनको साइत

आउँदो बैशाख ३० : स्थानीय तहको निर्वाचनको साइत

  •  मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहको निर्वाचन वैशाख  ३० गते गर्ने भएको छ ।  

    onlinepatrika
    Arghakhachi

    सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने एक मन्त्रीले बताएका छन् । 

    AGNI GROUP

    निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर बैठक सर्नेक्रम जारि रहँदा सरकारले नयाँ मिति प्रस्ताव गरेको हो ।   
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij