Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

बँदेलको आक्रमणबाट मृत्यु

बँदेलको आक्रमणबाट मृत्यु

  • काठमाडाैँ । बुढीनन्दा नगपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बँदेलको आक्रमणबाट  बुढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्टको ज्यान गएको हो ।

    onlinepatrika
    Arghakhachi

    सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो । घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजाने क्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij