Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

प्रतिनिधि सभाकाे बैठक फागुन २ गते सारियो

प्रतिनिधि सभाकाे बैठक फागुन २ गते सारियो

  • काठमाडाैँ । आज बुधबार दउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक फागुन २ गतेका लागि सारिएको छ।

    onlinepatrika
    Arghakhachi

    संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति एक सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जनाकारी गराएका हुन् । उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ । 
    संसद् सचिवालय उच्च स्रोतका अनुसार अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेस गर्ने तयारी भइरहेका बेला दलबीच सहमति नजुटेपछि बैठक स्थगन गरेर हाे । 

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij