Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • काठमाडौँ । काठमाडौँको धापासीमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । स्थानीय तीन वर्षीय श्रीयन पाण्डेको मृत्यु भएको हो ।

    onlinepatrika
    Arghakhachi

    ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
    सडकमा खेल्दै गरेका उनलाई बा१७च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो । कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij