Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

मतदाताको नामावली बटुल्दै निर्वाचन आयोग

मतदाताको नामावली बटुल्दै निर्वाचन आयोग

  • काठमाडाैँ । निवार्चन आयोगले अगामी वैशाख ३० गने शुक्रबार स्थानीय तहको निवार्चन गराउन मंगलबारदेखि तयारी अघि बढाएको छ । 
    सोमबार बसेको मन्त्रिपरिषदकोे बैठकले स्थानीय तहको निवार्चन गराउने घोषणासँगै आयोगले तयारी अघि बढाएको हो ।

    onlinepatrika
    Arghakhachi

    सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न–गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij