Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

७ हजार ३४४ प्रहरी जवानको सरुवा

७ हजार ३४४ प्रहरी जवानको सरुवा

  • काठमाडाैँ । नेपाल प्रहरीले ७ हजार ३४४ प्रहरी जवानको एकै पटक सरुवा गरेको छ। सरकारले स्थानीय निर्वाचन घोषणा गरेको समयमा प्रहरी प्रधान कार्यालयले धेरै संख्यामा प्रहरी जवानको सरुवा गरेको हो।

    onlinepatrika
    Arghakhachi

    फागुन महिनादेखिको तलबस्केल र सेवासुविधा हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी उनीहरुको सरुवा भएको हो । स्थानिय तह निर्वाचन मिति घोषणा भएसँगै ठूलो संख्यामा प्रहरी जवानहरूको पनि सरुवा गरिएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij